सुभाश केसीको 'चम चम' सार्बजनिक

पुष ९, २०७८

सुभाश केसीको स्वर रहेको 'चम चम' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । बिक्रम थापाको संगीत रहेको यस गीतको शब्द रचना गणेश सुवेदीले गरेका हुन् ।
 
 
अमृत शाही ठकुरीको करियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सुभाश केसी, अन्जना केसी, जयेन्द्र, श्वेता, प्रकाश र बर्षाको अभिनय रहेको छ । महेश पौडेलको छायांकन रहेको भिडियोको सम्पादन बिक्रम भण्डारीले गरेका हुन् ।
 

CopyRight |All Rights Reserved