सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ को टिजर सार्वजनिक

पुष ८, २०७७

सलमान खान र आयुष शर्माको मुख्य भुमिका रहेको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ को टिजर सार्वजनिक गरिएको छ । महेश मान्जेरकर निर्देशित यस फिल्ममा सलमानले एक शिख प्रहरीको भूमिका निर्वाह गरेका छन् । 
 
 
सलमान खान फिल्म्सले निर्माण गरेको यो फिल्म सन् २०२१ मा प्रदर्शन हुनेछ ।
 

CopyRight |All Rights Reserved