रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

कार्तिक १३, २०७७

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रवि लामिछानेले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् ।
 
 
रविले गत मंगलबार राति दुवैजनालाई हल्का ज्वरो आएको र बुधबार पीसीआर परिक्षण गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको बताएका छन् । उनले लेखेका छन् - 
 
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।
 

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको...

Posted by Rabi Lamichhane on Wednesday, October 28, 2020

 

CopyRight |All Rights Reserved