वेबसिरिज 'आश्रम' को दोस्रो भागको ट्रेलर सार्बजनीक

कार्तिक १३, २०७७

प्रकाश झा निर्देशित वेबसिरिज 'आश्रम' को दोस्रो भागको ट्रेलर सार्बजनिक भएको छ । सिरिजको पहिलो भागलाई दर्शकहरुले खुबै रुचाएका थिए । सिरिज दोस्रो भाग एमएक्स प्लेयर मार्फत नोभेम्बर ११ मा प्रसारण हुनेछ । 
 
 
ढोंगी बाबाको कथा रहेको यस सिरिजमा बबि देओल बाबा निरालाको भुमिकामा देखिएका छन् । सिरिजमा बबिका अलावा अदिति पोहंकर, चन्दन रोय सन्याल, दर्शन कुमार, अनुप्रिया गोयन्का, अध्ययन सुमन, त्रिधा चौधरी लगायतको अभिनय रहेको छ ।
 

CopyRight |All Rights Reserved