'वीरे दी वेडिंग' को सिक्वेल बन्ने

कार्तिक १०, २०७७

शशांक घोषको निर्देशनमा बनेको फिल्म 'वीरे दी वेडिंग' लाई दर्शकहरुले खुबै रुचाएका थिए अब भने उक्त फिल्मको सिक्वेल बन्ने भएको छ । सिक्वेलमा पनि सोनम कपूर, करीना कपूर, स्वरा भास्कर र शिखा तलसानियानै मुख्य भूमिकामा देखिने छन् । 
 
 
फिल्मको छायांकनको लागि भने केहि समय लाग्नेछ । अभिनेत्री करीना यतिबेला गर्भवती छिन् । उनी छायांकनको लागि तयार भएपछि मात्र फिल्मको छायांकन सुरु गरिनेछ । 

CopyRight |All Rights Reserved