'बैसैमा लाको पिरती' सार्बजनिक

पुष १८, २०७५

 
केशब शर्मा दाहालको स्वरमा 'बैसैमा लाको पिरती' सार्बजनिक भएको छ । सुबाश चाम्लिंगको शब्द रचना तथा संगीत रहेको गीतको भिडियोमा चक्र महर्जनको छायांकन र पासांगको निर्देशन रहेको छ ।
 
हेर्नुहोस भिडियो -
 

 

CopyRight |All Rights Reserved