सर्वनामको आयोजनामा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सुरु

चैत्र २०, २०७४

 
सर्वनाम थिएटरले ३६ वर्ष पार गरेको उपलक्ष्यमा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गरेको छ । चैत्र १९ देखि २२ सम्म चार दिन चल्ने उक्त महोत्सवमा भारत, चीन, इंग्ल्याण्ड, हङकङ र बंगलादेशका नाट्यकर्मीहरुका १३ वटा एकल नाटकहरू मन्चन हुनेछन ।
 
 
´शान्तिलाई शान्तिको जस्तै रङ मनपर्छ` भन्ने संवाद सबै देशका नाट्यकर्मीलाई एकैचोटि वाचन गर्न लगाएर महोत्सवको उद्‌घाटन गरिएको थियो । उद्‌घाटन कार्यक्रम पश्चात क्रमश: अशेष मल्लले ३५ वर्षअघि लेखेको नाटक  'अतिरिक्त आकाश', चीनको नाटक 'जम्प' र इंग्ल्याण्ड को 'द कोर्ट' मन्चन गरिएको थियो ।
 
आज मन्चन हुने नाटक हरुको तालिका :
 

CopyRight |All Rights Reserved