अमिताभ र ऋषि कपुर बाबु-छोरा : '१०२ नट आउट' को ट्रेलर सार्बजनिक (भिडियो सहित)

चैत्र १४, २०७४

अमिताभ बच्चन र ऋषि कपुर २७ बर्ष पछि चलचित्रमा संगै देखिदैछन । उनिहरु अभिनित चलचित्र '१०२ नट आउट' को रमाइलो ट्रेलर सार्बजनिक भएको छ । उमेश शुक्ला निर्देशितमा अमिताभ १०२ बर्षीय बाबु र ऋषि कपुर ७५ बर्षीय छोराको भूमिकामा देखिन लागेका हुन् । सौम्या जोशी द्वारा लिखित गुजराती नाटकमा आधारित यो चलचित्र मे ४ मा रिलिज हुदैछ । 

 
हेर्नुहोस ट्रेलर :
 

CopyRight |All Rights Reserved