राहुल रोय कमब्याक गर्दै

चैत्र ५, २०७४

 
लामो समयको अन्तराल पछि बलिवुड अभिनेता राहुल रोय एक नयाँ चलचित्रमा देखिन लागेका छन् । नितिन गुप्ताको निर्देशनमा बनेको चलचित्र 'वेलकम टु रसिया' मा उनि एक भ्रस्ट पुलिस अफिसरको भूमिकामा देखिन लागेका हुन्  । चलचित्रमा आफुले फरक र रोचक भूमिकामा देखिने कुरा रोयले बताएका छन्  । महेश भट्टको सुपरहिट चलचित्र 'आशिकी' बाट अभिनय यात्रा शुरु गरेर चर्चित बनेका रोय चलचित्र क्षेत्र छोडेर ८ बर्ष अस्ट्रेलिया बसेका थिए ।

CopyRight |All Rights Reserved