'स्वर्ग मेरो गाउ' को पहिलो गीत सार्बजनिक

पुष १०, २०७४

 
रामकृष्ण बजगाइँले निर्माण तथा निर्देशन गरेको चलचित्र 'स्वर्ग मेरो गाउ' को पहिलो गीत सार्बजनिक गरिएको छ । ‘ऐसेलुको झ्याङ’ बोलको गीतमा बिकास चौधरीको संगीत, बिनोद ढकालको शब्द रचना, रामचन्द्र काफ्ले र मीना निरौलाको स्वर रहेको छ । गोविन्द राइको करियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नरेन खड्का, भावना गुरुङ, शाक्षी लम्साल र सुजाता थापा लाइ देख्न सकिन्छ । चलचित्रमा रामकृष्ण बजगाइँ र अष्ट महर्जनको पनि अभिनय रहेको छ ।
 
हेर्नुहोस गीतको भिडियो : 
 

CopyRight |All Rights Reserved