सलमान खानले के गरे यस्तो ,यसरी सामाजिक संजालमा मजाक गरियो

जेठ १९, २०७४

 
 
मुम्बई मा आयोजित चलचित्र ' ट्युबलाइट 'को प्रेस मिटको दौरान अभिनेता  सलमान खानले अचम्मको गतिबिधि देखाए  जुन क्यामेरामा कैद भएको छ । उनले आफ्नो ग्रंज जिन्स पेन्टको धागो थुतेर , चबाएर अनि त्यसलाई थुकेका थिए । यो भीडियो अहिले सामाजिक संजालमा निकै भाईरल भैरहेको छ ।
यसलाई  सामाजिक संजाल प्रयोगकर्ताले निकै मजाकको बिषय पनि बनाए ।
 
हेर्नुहोस सामाजिक सञ्जालमा आएका केहि प्रतिक्रिया हरु :
 

CopyRight |All Rights Reserved