अरबाज खान नयाँ प्रेमिका संग मस्त

चैत्र १६, २०७३

गत बर्ष मलाइका अरोरा संगको डिभोर्स पछि अरबाज खान रोमानियन युवती अलेकजान्द्रिया संग देखिन थालेका छन् । उनीहरु अहिले दुबईमा संगै बिदा मनाइरहेका छन् ।          
 

CopyRight |All Rights Reserved